मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा ८ हजार ४४३ कोरोना संक्रमितको मृ’त्यु

पछिल्लो २४ घण्टामा ८ हजार ४४३ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १८ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख १८ हजार ३७४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ४४३ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा ४ लाख ९६ हजार १५६ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड १५ लाख ८१ हजार ५३२ पुगेको छ ।