मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाले १६ लाख ३० हजारको मृ’त्यु

विश्वमा कोरोनाले १६ लाख ३० हजारको मृ’त्यु

सुदूर आज

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गु’माउनेको संख्या १६ लाख ३० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृ’त्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृ’त्यु भएको छ । 

सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६ हजार ७३२ पुगेको छ ।