मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेसिसको राष्ट्रिय अध्यक्षमा जेसि अरुणेश्वर खनाल विजयी

जेसिसको राष्ट्रिय अध्यक्षमा जेसि अरुणेश्वर खनाल विजयी


नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष जेसि अरुणेश्वर खनाल विजयी भएका छन् । वर्ष २०२१ का लागि भएको निर्वाचनमा खनाल अत्याधिक बहुमतका साथ विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्दी जेसी लालमणि भण्डारीलाई पराजित गर्दै खनाल विजयी भएका हुन् ।