मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण


धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि हल्का ज्वरो आएपछि शनिबार उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिरिआर गरिएको थियो ।

हिजै बेलुका आएको रिपोर्टअनुसार उनमा संक्रमण  पुष्टि भएको सभामुखको सचिवालय जानकारी दिएको छ ।

सचिवालयका अनुसार सभामुख थापा अहिले होम आइसोलेसन छन् ।