मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख सापकोटा आन्तरिक परामर्शमा

सभामुख सापकोटा आन्तरिक परामर्शमा


काठमाडौं – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा आन्तरिक परामर्शमा जुटेका छन्। 

सापकोटाको सचिवालयले परामर्शमा रहेको पुष्टि गरेको छ। संसदको विशेषधिकार प्रयोग गर्दै संसद अधिवेशन आह्वान गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा बुझ्न अहिले उनी छलफलमा छन्। 

संविधानको  धारा १०३ मा रहेको संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था प्रयोगका बारेमा उनले छलफल गरिरहेका छन्।