मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बादललाई नसके पनि वामदेवसँग कुरा हुँदैछ : प्रचण्ड

बादललाई नसके पनि वामदेवसँग कुरा हुँदैछ : प्रचण्ड

सुदूर आज

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बादललाई आफ्नो समूहमा ल्याउन नसके पनि वामदेवसँग कुरा भइरहेको बताएका छन् ।

कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले बादलसँग रहेका सबै सदस्य आफूहरुको टिममा आएको बताउँदै बादललाई ल्याउन नसकेको जानकारी गराएका थिए ।

बादल बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।