मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले भने ‘अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्दैन’

देउवाले भने ‘अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्दैन’


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा नबोल्ने बताएका छन् । देउवाले भक्तपुरमा आयोजित पार्टीको विरोध सभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, “अदालतमा विचाराधीन मुद्दामा यो गर यो नगर भनेर कांग्रेस बोल्दैन । कांग्रेस अदालत मान्ने पार्टी हो । सर्वोच्चको निर्णयलार्य पर्खिन्छौँ । र अदालतको निर्णय पनि मान्छौँ ।”