अछाम : नेपाली काँग्रेश क्षेत्र न २ अन्र्तगत प्रदेश क को आयोजनामा संसद बिघटन् को बिरुद्धमा बिरोध र्याली तथा कोण शभा कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेश क्षेत्र न २ प्रदेश क शभापती टंक बहादुर धामीको सभापत्विमा भएको बिरोध र्याली तथा कोण शभा कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेश केन्द्रीय सदस्य बद्री पाण्डे रहेका थिए।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले नेपाली काँग्रेश जस्तो अरु कुनै पनि पार्टी क्रान्तीकारी नभएको दाबी गरे । केपी शर्मा ओलीले संसद बिघटन गरेर अलोकतान्त्रीक र असंवैधानिक कदम गरेकोमा पाण्डेले आक्रोस् ब्यक्त गर्नुभयो ।
नेपालमा कम्नियुष्ट हरुले शासन गर्ने नैतिक आधार र जनताको बिश्वास गुमाईसकेकाले अबको देश बनाउने शक्ती एक मात्र पार्टी काग्रेश भएकाले सम्पुर्ण नेपाली जनतालाई एकजुट हुन समेत आग्रह गरे।
कार्यक्रममा नेपाली काँग्रेश जिल्ला कार्य समिती अछामका शभापती भरत कुमार स्वार, पुर्व संसद अक्कल बहादुर बिष्ट बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेश अछामका पुर्ब पाटि सभापति पुष्प बहादुर शाह, महासमिति सदस्य देबराज देवकटा ,अम्बिका चलाउने, अनुराधा स्वार महाअधिबेसन प्रतिनिधि सुरत बिष्ट,कृष्ण ढकाल,कमल बिक, नेपालि कांगे्रस अछामका उपसभापति चन्द्र प्रसाद ढुगाना, नेपालि कांगे्रस क्षेत्र न ं२ का क्षेत्रिय सभापति लक्ष्मण साह,र्पुब सभापति यज्ञा प्रसाद ढकाल,जिल्ला समन्वय समितिका उपप्रमुख टोप बहादुर रावल,नेपालि कांगे्रस जिल कार्यसमिति सदस्य नयाराम बजगाइ तप्त बिष्ट, ओमप्रकास ,बिष्ट,भुमिसरण बगाइ,पदम भण्डारी, महिला संघका पुर्णा साहा, नेबिसंघका अध्यक्ष नृप साउद,दलित संघ अछामका जिल्ला कार्यमिति सचिब लोकेनद्र नेपालि लगायतको सहभागिता रहेको थिायो ।
नेपालि कांगे्रस प्रदेस क का सदस्य कर्ण बयकको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सदस्य नेत्र बहादुर थापाले गरेका थिए ।




















प्रतिक्रिया