मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब प्रधानमन्त्रीले राष्ट्रिय सभा रोष्टमबाटै थुकेपछि…

जब प्रधानमन्त्रीले राष्ट्रिय सभा रोष्टमबाटै थुकेपछि…


काठमाण्डौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनका क्रममा रोष्टममा थुकेका छन् । उनले आइतबार राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।

आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाए पश्चात् प्रधानमन्त्री राष्ट्रिय सभामा सम्धबोनका लागि राष्ट्रिय सभा पुगेका थिए ।