मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए

मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए


काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।

उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । ४९ वर्षका राईले २३ वर्षीया मोडल जाग्मु शर्पासँग विवाह गरेका हुन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको थियो । 

तस्बिर : ध्रुव सुवेदीको फेसबुकबाट