मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रधानमन्त्रीले चाहे भने विघटन गर्न सक्छन्’

‘प्रधानमन्त्रीले चाहे भने विघटन गर्न सक्छन्’


काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ ।

अहिले सरकारी पक्षबाट नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस गरिरहेका छन् ।

‘‘विकल्प होस्, नहोस् । बहुमत होस् कि नहोस्, मतलब भएन । प्रधानमन्त्रीले चाहे भने विघटन गर्न सक्छन्,’’ उनले बहसका क्रममा भने ।

बुधबारदेखि उनको बहस सुरु भएको थियो । –फाइल तस्बिर ।