मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले भन्यो- ओलीले स्वेच्छाचारिता देखाए

कांग्रेसले भन्यो- ओलीले स्वेच्छाचारिता देखाए


काठमाडौं । प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरेको विषयलाई कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता भन्दै विरोध जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाह्रखरीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफैँले घोषणा गरेको निर्वाचनमा आचारसंहिता लागिनसकेको भए पनि नैतिक आचरण भने गुमाउँदै गएको बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले परियारलाई शुक्रबारमात्रै बर्खास्त गरेकी थिइन् ।