मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव सरकारसँग वार्ताका लागि तयार !

विप्लव सरकारसँग वार्ताका लागि तयार !


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका विप्लव समूह वार्ताका लागि तयार भएको संकेत गरेको छ । महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको संकेत गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।

यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ ।”