मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको निर्णयले जनताको जित : कांग्रेस

सर्वोच्चको निर्णयले जनताको जित : कांग्रेस


काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयले जनताको जित भएको बताएका छन्।

सर्वोच्चले संसद् विघटन बदर गर्ने फैसला सुनाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

शर्माले भनेका छन्, ‘संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ। संविधान रक्षा गर्दै जनताको जित भएको छ।’

उनले न्याय मूर्तिहरूलाई लाख लाख सलाम भनेका छन्।