मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीको नैतिकता सकियो, तत्काल राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल

केपी ओलीको नैतिकता सकियो, तत्काल राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरिदिएसँगै प्रधानमन्त्री ओलीको राजनीतिक नैतिकता समाप्त भएको बताएका छन् ।

प्रतिनिधिसभा पुन:स्थापनालगत्तै नेता पौडेलले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।