मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले बोलाए स्थायी कमिटी बैठक

ओलीले बोलाए स्थायी कमिटी बैठक


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक बुधबार बिहान ११ बजे बालुवाटरमा बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

सर्वाेच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी रणनीतिबारे छलफलका लागि बैठक बस्न लागेको बताइएको छ । सर्वाेच्च अदालतले मंगलवार विघटन बदर गरेको थियो ।