मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वको नेकपासँग भएको सहमति शुक्रबारबाटै कार्यान्वयनमा लगिने

विप्लव नेतृत्वको नेकपासँग भएको सहमति शुक्रबारबाटै कार्यान्वयनमा लगिने


काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति शुक्रबारदेखि नै कार्यान्वयनमा लगिने भएको छ ।

बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबारदेखि नै सहमति कार्यान्वयनमा लगिने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

उनका अनुसार त्यो बाहेक अन्य कुनै पनि निर्णय मन्त्रिपरिषदले गरेन । सरकार र विप्लव नेतृत्वमा रहेको नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको थियो ।