मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारमा जाने तयारी छैन : देउवा

सरकारमा जाने तयारी छैन : देउवा


विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सरकारमा जान मरिहत्ते नगरेको बताएका छन्। 

उनले सरकारमा जाने विषयमा पार्टीको पनि कुनै तयारी नरहेको स्पष्ट पारे। 

देउवाले विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग भने, ‘नेपाली कांग्रेसस प्रतिपक्षी दल भएकाले अहिले नै सरकारमा जाने तयारी छैन।’