मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खनाल–नेपाल समूहले बनायो अनेरास्ववियुको समानान्तर कमिटी

खनाल–नेपाल समूहले बनायो अनेरास्ववियुको समानान्तर कमिटी


काठमाडौं । नेकपा एममलेको खनाल–नेपाल समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । मंगलबार राजधानीमा भएको राष्ट्रिय भेलाले कमिटी गठन गरेको हो ।

भेलाले यसअघिका सचिव सुदेश पराजुलीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै भेलाले सह–अध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामा लाई चयन गरेको छ ।

यस्तो छ कमिटी :
अध्यक्षः सुदेश पराजुली
सह अध्यक्षः वसिम आलम
उपाध्यक्षः यसु लामा
उपाध्यक्षः हिरेन्द्र शाही
महासचिव :आरती लामा 
सचीवः महेश श्रेष्ठ
सचीवः अशोक थापा 
सचिवः राजन शर्मा पराजुली
सचिवः कल्याण दाहाल
सचिवः प्रदीप थापा