मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोशीको निधनपछि कांग्रेसको आकस्मिक बैठक बस्दै

जोशीको निधनपछि कांग्रेसको आकस्मिक बैठक बस्दै


श्रद्धाञ्जलिका लागि पार्थिव शरीर सानेपामा राखिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकअहिले बिहान साढे ९ बजे बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको आज राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।