मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देविस्थानमा नेकपा एमालेका ५ जना कार्यकर्ता कांग्रेस प्रबेश

देविस्थानमा नेकपा एमालेका ५ जना कार्यकर्ता कांग्रेस प्रबेश


अछाम । नेपाली कांग्रेस वडा कार्य समिती देविस्थानमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

वडा सभापती विरबहादुर खड्काको सभापत्विमा भएको कार्यक्रमका प्रमुख अथिति जिल्ला सदस्य रेबन्त बोगटी रहेका थिए भने बिशिष्ट अथिति जिल्ला सदस्य राम बहादुर कुवँर रहेका थिए ।


कार्यक्रममा क्षेत्रिय सभापती कृष्ण बुढा लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नन्दसिंह खाती लगायतका ५ जना अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा प्रबेश भएका छन् ।