मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना

कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना


काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन्। कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्। 

नर्भिक अस्पताल स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्र र कोमल स्वास्थ्यमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन्।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्केका थिए। स्वदेश फर्किएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो।