मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कोरोना हटस्पटमा लकडाउन हुन सक्छ, देशभर हुँदैन’

‘कोरोना हटस्पटमा लकडाउन हुन सक्छ, देशभर हुँदैन’


काठमाडौं । सरकारले कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“अहिले लकडाउनको कुनै तयारी छैन,” उनले भने, “स्थानीय तहले आवश्यकताअनुसार त्यो क्षेत्रमा गर्न सक्छन् । तर सरकारले देशभर लकडाउन गर्ने कुनै तयारी छैन ।”