मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले एकैदिन २८ जनाको मृत्यु, ३ लाख नाघ्यो संक्रमितको संख्या

कोरोनाले एकैदिन २८ जनाको मृत्यु, ३ लाख नाघ्यो संक्रमितको संख्या


काठमाडौं  । पछिल्लो चौबीस घण्टामा ३ हजार १ सय २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । 

१० हजार ७८ वटा नमूनाको परीक्षण गरिएकोमा गर्दा ३ हजार १ सय २२ जनाको नतिजा पोजेटिभ आएको हो । 

योसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ  । 

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार १६४ पुगेको छ ।