मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ९ वर्षमुनिका ६२ बालबालिका संक्रमित, सबैभन्दा बढी २९ वर्षमुनिका

२४ घण्टामा ९ वर्षमुनिका ६२ बालबालिका संक्रमित, सबैभन्दा बढी २९ वर्षमुनिका


काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जना ९ वर्षमुनिका बालबालिका कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ९ वर्षमुनिका ६२ जना बालबालिका २४ घण्टाभित्र संक्रमित भएका छन् ।

१० देखि १९ वर्ष उमेर समूहका २७८ जना संक्रमित भएका छन् भने २० देखि २९ वर्ष उमेर समूहका ७९५ जना संक्रमित थप भएका छन् ।