सुशील बटाला, अछाम : नेकपा माओबादी केन्द्रले पञ्चदेवल विनायक नगरपालिकामा भातृ संगठन वाईसिएलको कमिटि गठन गरेको छ । मंगलबार भएको नगर सम्मेलनले मीन बोगटीको अध्यक्षतामा ४५ सदस्यिय कमिटि गठन गरेको हो ।
विनायकमा भएको सम्मेलनले उपाध्यक्षमा चक्र रावल, सचिबमा प्रेम भुल, सहसचिबमा नेत्र वि.क. र कोषाध्यक्षमा कञ्चल थापामगरलाई जिम्मेवारी दिएको हो ।
पार्टिका जिल्ला कमिटि सचिवालय सदस्य तथा नगर ईन्चार्ज राम बहादुर वि.क.को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको उक्त पार्टिले जनाएको छ ।
प्रतिक्रिया