काठमाण्डौँ । नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता बिश्व प्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आईतबार कोरोना परिक्षणका लागि स्वाब दिएका उनलाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पश्चात उनि होम आईश्वलेसनमा बसिरहेका छन् । उनले जिउ दुखाई र ज्वरो आएपछि काठमाण्डौँको स्टार अस्पतालमा स्वाद दिएका थिए ।
लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ उनले फेसबुकमा भनेका छन् टेकुका डा. अनुप बास्तोलको निर्देशनमा औषधी सेवन सुरु गरेको छु ।
प्रतिक्रिया