काठमाण्डौँ । अमेरिकी डाईर्भसिटी भिसा २०२० को नतिजा आज प्रकाशित हुने भएको छ । गत अक्टोबर अनलाईन मार्फत आबेदन दिएकाहरुको नतिजा आज प्रकाशन हुन लागेको हो ।
नतिजा नेपाली सयम अनुसार आज राती ९ बजेर ४५ मिनेट देखी हेर्न सकने अमेरिकी राजदुतावास नेपालले जनाएको छ ।
नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिनेछ ।
नतिजा हेर्दा आबेदन दिदाँ प्राप्त भएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ ।
<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा <a href=”https://t.co/fKzs0pT00j”>https://t.co/fKzs0pT00j</a> मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। <a href=”https://t.co/1SrxeSX2fI”>pic.twitter.com/1SrxeSX2fI</a></p>— U.S. Embassy Nepal (@USEmbassyNepal) <a href=”https://twitter.com/USEmbassyNepal/status/1390964579832799235?ref_src=twsrc%5Etfw”>May 8, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>
प्रतिक्रिया