अछाम । अछाम जिल्लामा सोमबार ७४ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परिक्षण अनुसार १७ महिला र ५७ पुरुषमा कोरोना पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।
सबैभन्दा बढी कमलबजार नगरपालिका अन्र्तगत ४० जना पुरुष र ७ जना महिला गरी ४७ जना, साँफेबगर नगरपालिका अन्र्तगत ८ पुरुष ५ महिला गरी १३ जना र तुर्माखाँद गाँउपालिका अन्र्तगत ९ पुरुष र ५ महिला गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया