मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण थप २२५ जनाको मृत्यु पुष्टि

कोरोनाका कारण थप २२५ जनाको मृत्यु पुष्टि


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणका कारण आज २२५ जनाको मृत्यु भएको तथ्यांक निकालेको छ । योसँगै नेपामा कोभिड संक्रमणका कारण मृतयु हुनेको संख्या चार हजार ८४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार ४८३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।