काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो ।
नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई बिहीबार १० हजारथान मास्क र एक हजार बोतल स्यानिटाइजर हस्तान्तरण गरे ।
प्रतिक्रिया