धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी अर्थिक वर्ष अस्पतालको स्तरउन्नती तथा सेवा सुधार गरी मनाउने उदेश्य लिएको छ।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रदेश भित्रका अस्पतालको स्तरउन्नती तथा सेवा सुधारका लागि २ अर्ब ४२ करोड ५८ लाख ९० हजार बजेट विनियोजन गरेको बताए।
साथै सरकारले सीमा नाकामा रहेका हेल्थ डेस्क तथा होल्डिङ सेन्टरलाई व्यवस्थित गर्ने उदेश्य पनि लिएको उनले बताए।




















प्रतिक्रिया