अछाम । बीपी अध्ययन युवा सर्कलले आफ्नो शाखा बिभिन्न जिल्लामा बिस्तार गरेको छ ।
जन नायक नेपाली कांग्रेसका पूर्व सभापती एवंम पूर्व प्रधानमन्त्री बीपी कोईरालाको नामबाट स्थापित सर्कल अछाममा पनि बिस्तार हुने भएको छ ।
सर्कल केन्द्रले अछामको अध्यक्षमा रामारोशन गाँउपालिका निवासी गोबिन्द देवकोटालाई जिम्मेवारी दिएको छ ।
बीपीका जीवन संर्घष, बिचार, दर्शन र उनका बिभिन्न पुष्तकहरुको अध्यया बिचार र बिर्मशका लागि सर्कल गठन गरिएको केन्द्रिय अध्यक्ष ईन्जिनियर ऋषि कोईरालाले बताए ।
यसैका माध्यमबाट संस्थालाई थप अगाढी बढाउने लक्ष्य रहेको उनले बताए ।
प्रतिक्रिया