अछाम । जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। झरनाका बारेमा चहलपल बढेसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो ।
केहीदिन पहिले मात्र सुदुर आजमा पर्यटकको पर्खाइमा जनालि झरना भन्ने विषयमा समाचार प्रकाशित भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
झरना हेर्न र त्यहाँ रमाइलो गर्न अहिले हरेक दिनजस्तो 50 भन्दा बढी आन्तरिक पर्यटक जाने गरेका छन् । उदिन शनिबार भने डेढ सय जनाजति त्यहाँ पुग्ने गरेका स्थानीय पत्रकार सुशील भण्डारीले बताए ।
हेर्नुस फोटोफिचर
प्रतिक्रिया