काठमाडौं । सरकारले वाग्मती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
शर्मा नेता नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरिएको हो ।

प्रतिक्रिया