काठमाडौं । सरकारले यस वर्षकाे भदौ १४ गते परेकाे यसवर्षकाे कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले यस वर्षकाे कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत रहेकाे कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया