मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्णचन्द्र मावीको अध्यक्षमा साँउद चयन, बिध्यालयको विकास र गुणस्तरका लागि पहल गर्ने प्रतिबद्धता

पूर्णचन्द्र मावीको अध्यक्षमा साँउद चयन, बिध्यालयको विकास र गुणस्तरका लागि पहल गर्ने प्रतिबद्धता


अछाम । पूर्णचन्द्र माध्यामिक बिद्यायलको अध्यक्षमा समाजसेवी पहल साँउद र्निविरोध र्निवाचित भएका छन् । बिद्यालयको १३ औँ भेलाबाट साँउद बिद्ययालय व्यावस्थापन समितिको अध्यक्षमा चयन भएका हुन् ।

नवर्निवाचित अध्यक्ष साँउद २०४९ सालबाट आफैले अध्यायन शुरु गरेको बिद्यायलको अध्यक्ष भएका हुन् । उनले सोही बिध्यालयबाट २०५८ मा ८ कक्षा पास गरेका थिए ।

अध्यक्षको रुपमा चयन गर्नुहुने निवर्तमान विव्यस समिति लगायत सबैलाई साउदले धन्यवाद दिएका छन् । अध्यक्ष चयन भएपछि साँउदले विध्यालयको समुन्नत विकास र शैक्षिक गुणस्तर बृद्धिका आफु लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै बिध्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा अमर साउद र समग्र सल्लाहकार समिती अध्यक्षमा उदय बहादुर साउद समेत चयन भएका छन् ।