अछाम । नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता वेद प्रकाश तिमिल्सैनाको वडाले सर्वसम्मत वडा कार्य समिती तथा क्षेत्रिय प्रतिनिधी छनोट गरेको छ । नेपाली कांग्रेस पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ ले सर्वसम्मत कार्य समिती तथा क्षेत्रिय प्रतिनिधी चयन गरेको हो ।
सहसचिव रहेको वडामा पार्टीले सर्बसम्मत नेतृत्व तथा प्रनिनिधी छनोट गरेको हो । क्षेत्रिय प्रतिनिधीहरुमा वेदप्रकाश तिमिल्सैना, लक्ष्मिकान्त देवकोटा, दुर्गा प्रसाद तिमल्सैना, इन्द्रमणि तिमिल्सैना, राधा आचार्य ढकाल, अम्बरनाथ ढकाल, शिवराज तिमिल्सैना, वर्तराज तिमिल्सैना, गौरीकान्त ढकाल, लोगराज ढकाल, गोपीनाथ ढकाल, नामसरा ढकाल, मिना तिमिल्सैना, चेतराज उपाध्याय, पार्वति रिमाल र पार्वति तिमिल्सैना रहेका छन् ।
शुक्रबार सम्पन्न वडा अधिबेशनले वडा कार्य समितिको सभापतिमा दुर्गा प्रसाद तिमिल्सैना सहित २७ सदस्यि कार्य समिती चयन गरेको छ ।
प्रतिक्रिया