अछाम : नेपाली काँग्रेस कमलबजार नगरपालिका वडा नं. १ मुुलीको नयाँ वडा कार्य समितीको नेतृृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
वडा अबिधेशनले तेज बहादुुर बिष्टको नेतृत्वमा नयाँ कार्यसमिती घोषण गरेको हो । नेपाली काँग्रेश जिल्ला कार्य समिती सदस्य एवंम् नगर प्रमुुख ओम प्रकाश बिष्ट प्रमुुख अतिथी रहेका थिए ।
सम्पन्न वडा अधिबेशनले क्षेत्रिय प्रतिनिधीको पनि सहजै टुुंगाएको छ । जसमा पुुरुष खुुला तर्फ यज्ञ प्रसाद ढकाल, तप्त बहादुुर बिष्ट, सर्प बहादुुर बिष्ट, कमल बहादुुर कामी, कृष्ण प्रसाद ढकाल लगायतका रहेका छन् ।
महिला खुुला तर्फ कौसी भण्डारी, चक्रा कुुमारी रावत चलाउने, दिला थापा लगायतका प्रतिनिधी रहेका छन् । वडा कार्य समिती र क्षेत्रिय प्रतिनिधीहरुलाई प्रमुुख अथिती बिष्टले टिका लगाई निर्वाचित प्रमाण पत्र हस्तान्तरण गर्दै निर्वाचित सम्पूर्णलाई बधाई दिए ।
यसैबिच वडा नं. १ मुुलीमा ३ वटा टोल कार्य समिती पनि गठन भएका मतदान अधिकृत लाल बहादुर भण्डारीले जानकारी दिए । यस्तै नगरपालिकाको वडा नं. ८ ढाँकुुमा पनि नेत्र बहादुुर बिष्टको नेतृत्वमा नयाँ वडा कार्य समिती चयन भएको छ ।
त्यहाँ पनि क्षेत्रिय प्रतिनिधीहरुको सहजै टुुंगो लागेको खबर प्राप्त भएको छ । क्षेत्रिय प्रतिनिधी पुुरुष तर्फ गणेश बहादुर बिष्ट, नैन बहादुुर बिष्ट, सुुरेन्द्र बहादुुर बिष्ट, बिष्णुु प्रसाद बजगाई, खडक बहादुर बोगटी लगायतका रहेका छन् ।
महिला तर्फ धनि बोगटी, रत्ना देवि चलाउने, जसुु देवि बिष्ट लगायतका प्रतिनिधी सर्वसम्मत रुपमा चयन भएका बताइएको छ ।
प्रतिक्रिया