संसद्मै गृहमन्त्रीको माइक झिकियो
प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा तल एमाले सांसदहरूको चर्को नारााबाजी गरेका थिए।
एमाले सांसदहरू आक्रोशित भए। मर्यादापालकसँग घम्साघम्सी चल्यो। यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन्। त्यही क्रममा एमालेका अन्य सांसदले उनलाई रोके।
माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाए।
प्रतिक्रिया