मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गंगालालमा एनेस्थेसिया र फार्मेसी सहायकको आवश्यकता

गंगालालमा एनेस्थेसिया र फार्मेसी सहायकको आवश्यकता


काठमाडौं- बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २ पदमा कर्मचारी माग गरेको छ। गंगालालले रजिष्ट्रार एनेस्थेसिया र फार्मेसी सहायक पदमा १/१ जना करारमा नियुक्त गर्न लागेको हो।

गंगालालले ७ दिनभित्र दरखास्त हाल्न सूचना निकालेको छ। यी दुबै पदमा करारमा नियुक्त गर्न लागिएको हो।