अछाम । जिल्लाको तुर्माखाँद गाँउपालिका बिद्यालयमा आधारित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धी तालिम सुरु भएको छ ।
गाँउपालिका अन्र्तगतका आधारभुत र माध्यामिक बिद्यालयका शिक्षक शिक्षिकाहरुका लागि ३ दिने तालिम आज सुरु भएको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।
तुर्माखाद गाँउपालिका र ईको हिमाल नेपाल अष्टियाको सहकार्य तथा प्रोभियन्स अफ साल्सवर्गको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिममा २२ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
प्रतिक्रिया