अछाम : नेपाली कांग्रेस क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा पुष्प अधिकारीले उम्मेद्धारी घोषणा गरेका छन् ।
यसअघि क्षेत्रिय सचिव रहेको उनले यसपटक क्षेत्रिय सभापतीमा आफ्नो दावी रहेपनि अर्का उम्मेद्धार टंक धामीलार्य सर्मथन गर्दै आफुले महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेको बताए ।
आफु संगै तरुण दलका अध्यक्ष प्रकाश साँउद पनि क्षेत्रिय सभापतीका उम्मेद्धार थियौँ उनले भने तर अन्तिममा नेता धामीलाई सर्मथन गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
आफु २०५४ देखि पार्टीमा सक्रिय भएर लागेको भन्दै यसपटक महाधिबेशन प्रतिनिधीमा उम्मेद्धार रहेको बताए ।
प्रतिक्रिया