काठमाडौं– मानिसले स्वस्थ रहनुपर्छ भन्ने जान्दाजान्दै पनि आफ्नो आनीबानीमा सुधार गर्न नसक्दा र कस्को आनीबानीले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने नजान्दा अस्वस्थकर जीवन बाँच्न बाध्य हुने गरेका छन्।
शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ। स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु :
– शाकाहारी बन्ने
– खाना खान नछोड्नुहोस्
– थोरै खाना धेरैपटक खानुहोस्
– प्रशोधन नगरिएका होल फुड खानुहोस्
– बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्
– खानाको योजना बनाउनुहोस्
– मेडिटेरियन खानाहरु खानुहोस्
– प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्
– क्रन्ची खाजा खानुहोस्
– दिमाग लगाएर खानुहोस्
– पानी धेरै पिउनुहोस्
– खाजाहरु आफ्नो झोलामा राख्नुहोस्
– ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्
– फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्
– खाना खाँदा टेबलमा राखेर खानुहोस्
– प्रशोधन नगरिएको मासु छान्नुहोस्
प्रतिक्रिया