अछाम। आई एमिइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय अत्तरीयाले यहि मिति २०७८/०६/१९ गते एक कार्यक्रमका बीच मृत्यु दाबी भुक्तानी गरेको छ।
२ लाखको बिमा भरेको २ बर्ष मै बिधुतिय करेन्ट द्वारा असामहिक निधन भएका यस कम्पनीका बिमित स्व. कालु डगौराको परीवार लाई सुदुरपश्चिमका प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना , वडा अध्यक्ष जयनारायण जोशी तथा शाखा प्रमुख लक्ष्मण महता ज्यु द्वारा मृतकको परीवार शान्ति डगौरा लाई ४ लाख १६ हजार ९ सय एक रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
उत्त कार्यक्रममा प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना ज्युले जिबन बिमाको मह्त्व ,आबश्यक्ता र बिमाले रास्ट्रको लागि पुर्याएको योग्दान बारे प्रस्ट पार्दै सबै लाई जीवन बिमा गर्न सुझाब दिएका थिए।
प्रतिक्रिया