अछाम : नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने प्रदेश सभा अधिबेशनका लागि युवा नेता बिमल कुवँरले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।
अछाम जिल्लाको क्षेत्र नं. १ प्रदेश सभा क बाट उपसभापती पदमा उनले उम्मेद्धारी रहने घोषणा गरे ।
नेविसंघ देखि निरन्तर राजितिनिमा सक्रिय कुवँरले जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगर इकाइ उपसभापति भएर काम गरेका थिए ।
हाल नेपाली कांग्रेसमा सक्रिय काम गरिरहेको भन्दै उनले युबा , दलित ,महिला ,पिछडियको बर्गको हक हित र अधिकार बारे वकाल गर्न र पैरवी गर्न आफ्नो उम्मेद्धारी रहको बताए ।
पार्टी संगठनलाई बलियो बनाउन भुमिका खेल्ने उनको भनाई छ । प्रदेश सभा अधिबेशन भोली हुदैँछ ।
प्रतिक्रिया