अछाम । नेपाली कांग्रेस अछामका युवा नेता अर्जुन ताम्राकार दलित तर्फमा सर्बाधिक मतका साथ महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।
नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीको दलित तर्फ खुल्ला तर्फबाट उनले सर्बाधिक मत ४ सय ५४ मत ल्याएर बिजयी हासिल गरेका छन् ।
दलित तर्फ पुरुषमा ७ जना प्रतिष्पिर्धीलाई पछि पार्दै उनले पहिलो नम्बरमा आफ्नो नाम सुरक्षित गरेका छन् । दोश्रोमा कांग्रेस अछामका युवा नेता डम्बर बहादुर सुनार बिडीले ३ सय ५३ मत ल्याएर बिजयी भएका छन् ।
प्रतिक्रिया