मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त राजमार्ग अवरुद्ध

भीमदत्त राजमार्ग अवरुद्ध


धनगढी- हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। 

बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो।

डडेल्धुराको साहुखर्क, बैतडीको सतबाझ, खोड्पे र अछामको चौखुट्टेमा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।