मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थपिए १,९५७ कोरोना संक्रमित, ११ जनाको मृत्यु

थपिए १,९५७ कोरोना संक्रमित, ११ जनाको मृत्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १२ हजार ६९२ वटा नमुनामा परीक्षण गर्दा १,९५७ नमुनामा संक्रमण पुष्टि भएको हो ।

आज पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।

आज ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।