अछाम । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशनका उम्मेद्धारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिबेशनबाट निर्वाचित हुने कार्यसमिती र महासमिती सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
७ औँ जिल्ला अधिबेशन अन्र्तगत सभापती पदका लागि ३ जनाको उम्मेद्धारी परेको छ । पूर्व पार्टी सभापती पुष्प बहादुर शाह, वर्तमान सभापती भरत कुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतीमा उम्मेद्धारी परेको हो ।
हेर्नुहोस् अन्तिम पदको नामावली
प्रतिक्रिया